टिप्स « Khabarhub

चिसोमा स्वस्थ रहने ५ टिप्स

अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ । यस्तो अवस्थामा विशेषा ख्याल पुर्‍याउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् : अत्यधिक पानी पिउनुपर्छ लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो…