Live on
Your Voice, Your Power
दाँत मानिसका लागि निकै महत्त्वपूर्ण अंग हो। दाँत सपार्ने र बिगार्ने बाल्यावस्थाको खानपानमा निर्भर रहन्छ । सानै उमेरदेखि नै यसको हेरचाहमा विशेष ध्यानदिनुपर्ने चिकित्सक सुझाउँछन् । बच्चाहरूको दाँत बिगार्नुमा अभिभावकको अहं भूमिका रहन्छ । त्यसैले यसको हेरचाहमा उचित ध्यान दिनु जरुरी रहन्छ । जन्मेको छ महिनादेखि नै बच्चाहरूमा दाँत आउन शुरु हुन्छ। साढे २ वर्ष…