टिप्स « Khabarhub

मिर्गौला रोगीलाई खुसीको खबर : आयो जाँच गर्ने सहयोगी एप

काठमाडौं-पछिल्लो समय मोबाइलको वृद्धि विकाससँगै उत्पादन भएका मोबाइल एपले मानिसकै दैनिकीलाई सहज बनाउँदै आएका छन् । नेपाललगायत विश्वमा मिर्गौला रोगीको संख्य बढ्दै गएका बेला अहिले नयाँ मोबाइल एप तयार भएको छ । जसले मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोग गरेर मिर्गौलाको संक्रमण छ कि भनेर डराउनेका लागि सहयोगी बनिदिएको छ । मिर्गौलाको रोग केही…