टिप्स « Khabarhub

यस्तो छ जन्डिससँग चिल्लो र बेसारको सम्बन्ध

आँखा वा शरीरमा पहेंलो पन हुनु लाइ ‌जन्डिस भनिन्छ। चिकित्सकहरुले "जन्डिस रोग हैन, रोगको लक्षण मात्र हो" भनेपनि बिरामीले यो कुरा मान्दैनन् । जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। जसले गर्दा जानेका बुझेका मान्छे पनि जन्डिस हुँदा मुख बार्न पर्छ भन्दै‌‌ हिँड्छन । जन्डिस हुँदा मुख बार्नु भनेको भिरमा उभिएको ‌मान्छेलाई धकेलेर खसालेको…