पोषण « Khabarhub

यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा

तामाको तरकारी जिब्रोको स्वादको लागि मीठो हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीत पनि बनेका छन् । यही तामा मानिसको स्वास्थ्यका लागि पनि उपयोगि मानिन्छ । थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदा : -बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ। -बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन…