समाचार Archives | Page 150 of 404 | Khabarhub Khabarhub

पुरुषको गुप्तांगमा ५९ फिट लामो किरा !

काठमाडौँ– ६७ वर्षका एक पुरुषको गुप्तांगबाट ५९ फिट लामो किरा फेला परेको छ । उक्त किरा शल्यक्रिया गरी निकालिएको छ । ती व्यक्तिलाई पहिले पेट दुख्ने समस्या भएको थियो । जाँचमा उनको गुप्तांगमा यति लामो परजीवित भएको पाइएपछि डाक्टरहरुले शल्यक्रिया गरेर यसलाई बाहिर निकालेका छन् । यो अनौठो केस देखेर डाक्टरहरु पनि चकित परेका छन्…