Live on
Your Voice, Your Power
काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको जनाकारी दिएका हुन् । डा सिंहका अनुसार ती भारतीय…