Live on
Your Voice, Your Power
काठमाडौं- ब्रिटेनको नेसनल हेल्थ सर्भिसले कोरोना भाइरसको संक्रमणका खास तीन लक्षण औंल्याएको छ। जुन लक्षण देखिनेबित्तिकै सावधानी अपनाएर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्नेछ। ती ३ लक्षण के के हुन् त ? लगातार खोकी : कोरोना संक्रमणको एउटा प्रमुख लक्षण लगातार खोकी लाग्नु हो। एक घण्टा वा यसभन्दा बढी समय खोकी लाग्न सक्छ। २४ घण्टाभित्र यस्तो कम्तीमा…