समाचार Archives | Page 326 of 402 | Khabarhub Khabarhub

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न विविध उपाय अपनाइएपनि अहिले सम्म औषधि पत्ता लागेको छैन । अहिले संसारभरका चिकित्सक तथा वैज्ञानिक कोरोना भाइरसको औषधि पत्ता लगाउन लागिपरेका छन् । यद्यपि, हालसम्म यसको पूर्ण उपचार पद्धति भने पत्ता लागेको छैन । यसैबीच, रोग प्रतिरोधी क्षमतामा वृद्धि ल्याउन विभिन्न थेरापीको प्रयोग हुन थालेको…