समाचार Archives | Page 331 of 414 | Khabarhub Khabarhub

भक्तपुरको सील गरिएको क्षेत्रका २५ जनाको स्वाब संकलन

काठमाडौं- मध्यपुरथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब संकलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक नर्स साथीको कोठामा बसेकी २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नर्स बसेको घर र…