Live on
Your Voice, Your Power
काठमाडौं– आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले आफ्नो स्वास्थ अवस्थालाई हेरेर मात्र व्रत लिनुपर्ने डा. काफ्ले बताउँछन् । स्वस्थ व्यक्तिले व्रत बस्दा खासै असर नगरे…