Live on
Your Voice, Your Power
काठमाडौं– गुणस्तर मापदण्ड पुरा गर्न नसकेपछि नेदरल्यान्ड्स सरकारले आफ्ना अस्पतालहरुबाट चीनमा उत्पादित करिब ६ लाख मास्कहरु फिर्ता पठाउन भनेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अुनसार ती मास्कहरु चीनबाट आयात गरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न नेदरल्यान्ड्सका अस्पतालहरूमा पठाइएको थियो । तर, अहिले ती मास्कहरु फिर्ता लिने निर्णय गरिएको छ । नेदरल्यान्ड्सले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात…