समाचार Archives | Page 360 of 402 | Khabarhub Khabarhub

सुदूरपश्चिममा सबैभन्दा बढी टाउको दुखाईका बिरामी, महिलामा दोब्बर समस्या

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै टाउको दुखाईका बिरामी भएको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षण (स्टेप्स सर्वे)ले सुदूरपश्चिमका २३.४ प्रतिशतमा दुखाईका बिरामी भएको तथ्य सावजानिक गरेको हो। सर्वेमा कर्णालीका २२.७ प्रतिशतमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ । कर्णालीपछि क्रमश प्रदेश…