समाचार Archives | Page 380 of 407 | Khabarhub Khabarhub

मेडिकल विद्यार्थी आन्दोलित भएपछि सुरक्षा घेरामा आइओएम

काठमाडौं– मेडिकल विद्यार्थीको आन्दोलन चर्किदै गएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाइए पछि बुधबार बिहान ९…