समाचार Archives | Page 386 of 407 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने

काठमाडौं– उपचारका लागि शनिबार राती सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको छ । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको उपचारका लागि सिंगापुरमा लाग्ने खर्च सरकारले नवेहोर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा गर्ने स्वास्थ्य उपचारको खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने…