समाचार Archives | Page 387 of 407 | Khabarhub Khabarhub

विराटनगरमा वर्षापछि सर्पदंशका बिरामी बढे

विराटनगर– प्रादेशिक अस्पतालमा कोशी, विराटनगरमा वर्षापछि सर्पको टोकाइका बिरामीको चाप बढ्न थालेको छ । वर्षाका कारण बाढी र डुवानका कारण १५ दिनअघिदेखी सर्पले डसेका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताए । विराटनगरमा गतवर्ष समयमै उपचार…