Live on
Your Voice, Your Power
पछिल्लो समय जमरालाई औषधिको रुपमा प्रयोग गर्नेहरु बढेका छन् । क्यान्सर निको हुन्छ भन्दै कतिपय बिरामीले त त नियमित औषधि उपचारलाई नै छाडेर जमराको जुस पिउन शुरु गरेको विषय पनि अहिले चर्चामा छ । क्यान्सर निको हुने भन्दै मानिसहरु जमराको जुसप्रति आर्कषित भइरहेका बेला चिकित्सकहरुले भने जमराको जुसले क्यान्सर निको हुन नसक्ने दावी गरेका छन्…