समाचार Archives | Page 391 of 403 | Khabarhub Khabarhub

कार्यालयमा अत्यधिक काम गर्नुहुन्छ ? थकान लागे रोग हुनसक्छ !

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कार्यालयमा कामको दबावका कारण हुने थकानलाई रोगको सूचीमा राखेको छ । यस रोगलाई ‘बर्न आउट’ नामाकरण गरिएको छ । डब्लुएचओले यस रोगलाई आईसीडी अर्थात अन्तर्राष्ट्रिय रोगको वर्गीकृत गर्ने सूचीमा राखेको हो । सूचिकृत भएपछि अब यस रोगको जाँच पनि हुन सक्नेछ । केही दिन अघि मात्रै डब्लुएचओले भिडियो गेमिङ्गको…