समाचार Archives | Page 402 of 407 | Khabarhub Khabarhub

अस्पताल क्षेत्रमा रोकिएन धुम्रपान, प्रश्न गर्दा डाक्टरलाई हप्किदप्की !

काठमाडौं– महांकालस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको बीचमा रहेको सडकमा दुई अस्पतालमा पुग्ने बिरामी र उनीहरुका आफन्तको बाक्लो चहलपहल देखिन्छ । अस्पतालको पर्खालसँगै मोटरलाइकलहरु खचाखच पार्किङ गरिएको छ । मोटरसाइकल पार्किङ गरेर राखिएको ट्रमा सेन्टरकोे पर्खालमा सांकेतिक तस्वीरसहित ठूला अक्षरमा ‘धुम्रपान निषेधित क्षेत्र’ लेखिएको छ । तस्वीरसहितको उक्त सन्देशले सो क्षेत्रमा सूर्तिजन्य पदार्थको सेवन…