Live on
Your Voice, Your Power
काठमाडौं– श्रीमान्–श्रीमतिले एक आपसमा सल्लाह गरेर इच्छा अनुसार कहिले र कति समयको अन्तरालमा कति बच्चा पाउने निर्णय गरेर परिवार नियोजनको साधन प्रयोग गर्नु परिवार नियोजन हो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालका १५ देखि ४९ वर्षका ५३ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधान प्रयोग गर्ने गरेका छन् । परिवार नियोजनको साधान प्रयोग गर्नेमध्ये…