अफ्रिका Archives | Page 28 of 44 | Khabarhub Khabarhub

विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन्…