अफ्रिका Archives | Page 44 of 44 | Khabarhub Khabarhub

जिम्बाब्वेको सुन खानीमा बाढी पस्यो, २३ वेपत्ता

एजेन्सी– अफ्रिकी मुलुक जिम्बाब्वेमा दुई सुनखानीमा बाढी आउँदा कम्तीमा २३ कामदार डुबेका छन् । राजधानी हरारेबाट दक्षिणपश्चिममा रहेको काडोमा शहरनजिक रहेका क्रिकेट खानी तथा सिल्भर मुन खानीमा बाढीको पानी पसेको हो । बाढीपछि त्यहाँ डुबेका सबै कामदारको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि कोही जीवित रहेको आशंका तथा मृतकको शव बाहिर निकान्लका लागि…