अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु

काठमाडौं -  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । १५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ। नेपाली समयअनुसार सोमबार ३७३ जनाको मृत्यु भएको अमेरिकामा मंगलबार विहान यो समाचार…