अमेरिका / क्यानडा « Khabarhub

कोरोना भाइरसको महामारीपछि अमेरिका – क्यानाडाको सीमा पनि बन्द

काठमाडौं - कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि अमेरिका र क्यानाडाको सीमा पनि बन्द भएको छ । अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द भएको हो । अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न अब दिइने छैन । यसबारे ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी…