अमेरिका / क्यानडा Archives | Page 171 of 177 | Khabarhub Khabarhub

ट्रम्पका पूर्व सल्लाहकारद्वारा कंग्रेसमा बयान दिन अटेर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार डोनाल्ड मक्गनले कंग्रेसले बोलाएको बयानमा अटेर गरी उपस्थित नभएपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन कंग्रेससमक्ष दबाब बढ्दै गएको छ । यसअघि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले बुझाएको अनुसन्धान…