अमेरिका / क्यानडा « Khabarhub

गोलीकाण्डका लागि भिडियो गेम जिम्मेवार : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हुने गरेका गोलीकाण्डका लागि भिडियो गेमहरु आशिंक रुपमा जिम्मेवार रहेको बताएका छन् । अमेरिकाको टेक्सस राज्यस्थित एल पासो शहर तथा ओहाया राज्यको डेयटन शहरमा भएका दुई गोलीकाण्डमा परी ३० जनाको ज्यान गएको घटनापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले त्यस्ता भिडियो गेमहरुले हिंसालाई प्रोत्साहन गर्ने भन्दै…