अमेरिका / क्यानडा « Khabarhub

सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनामा अमेरिकी अनुसन्धान

काठमाडौं- सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनाको अमेरिकाले अनुसन्धान गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । ट्रमको यो निर्देशन पछि फ्रान्सको संसद्‌ले नयाँ करसम्बन्धी विधेयक अनुमोदन गर्ने अपेक्षा गरिएको छ। उनका व्यापारिक प्रतिनिधिले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवाको…