अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिनेछ: पोम्पेओ

ऐजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता विना निष्कर्ष टुङ्गिएको एक साता नबित्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीचको वार्ताको श्रृङ्खलाले निरन्तरता पाउने जनाएका छन् । आयोवा फार्म व्यूरोमा सम्बोधन गर्दै विदेशमन्त्री पोम्पेओले आगामी साताहरुमा उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तालाई…