अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाद्वारा अलिबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सैन्य कम्पनीका रुपमा सूचीकृत

काठमाडौं- अमेरिकाले चीनका ठूला व्यावसायिक कम्पनीहरू अलिबाबा, बीवाइडी र बाइडुलाई चिनियाँ सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार आफ्नो कालोसूची परिमार्जन गर्दै चीनका यी चर्चित ब्रान्डहरूलाई समेटेको हो । लामो समयको तनावपछि वासिङ्टन र बेइजिङबीच सम्बन्ध सुधारका प्रयास भइरहेका बेला अमेरिकाको यो कदमले दुई देशबीचको सम्बन्धलाई थप जटिल…