Live on
Your Voice, Your Power
न्यूयोर्क- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्क सिटीको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) जेलमा सारिएको छ। विलासी जीवन बिताउँदै आएका मादुरोका लागि यो जेलमा बिल्कुलै विपरीत वातावरण भएको बताइएको छ। एमडीसी अमेरिकाका सबैभन्दा खराब जेलहरूमध्ये एक मानिन्छ। धेरैले यस जेललाई अत्यन्तै फोहोर र डर लाग्दो भनेर वर्णन गरेका छन्। यहाँ कर्मचारीको ठूलो अभाव छ। कैदीहरूबीच हिंसा सामान्य…