Live on
Your Voice, Your Power
वाशिङ्टन – दक्षिण अफ्रिकामा श्वेत किसानलाई सताइएको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई भनेको विषयमा बुधबार ओभल अफिसमा दक्षिण अफ्रिकाका राष्ट्रपतिको सामना गरेका छन् । ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानको हत्या हुने गरेको आरोप लगाउँदै एउटा भिडियो पत्रकार सम्मेलनमा सार्वजनिक भएको थियो । ट्रम्पले सो भिडियो दक्षिण अफ्रिकामा कहाँ खिचिएको भन्ने आफूलाई थाहा नभएको…