Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै समय बिताइरहेका अर्बपति एलन मस्कले एकै दिन २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीकै शेयर एकै दिन ओरालो लागेको हो। सोमबार उनको सामाजिक सञ्जाल एक्स ओरालो लागेको हो। टेस्लाको सेयरमा १५ प्रतिशतले गिरावट आयो भने अर्को रकेट विस्फोट भएपछि स्पेस एक्स पनि सङ्घर्ष गरिरहेको…