अमेरिका / क्यानडा Archives | Page 56 of 177 | Khabarhub Khabarhub

हङकङमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको चेतावनी

हङकङ– हङकङस्थित स्ट्यान्ड न्यूजको कार्यालयमा छापा मारेर सातजना वरिष्ठ पत्रकारहरुलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको विषयमा प्रतिक्रिया जनाउँदै अमेरिकाले उनीहरुलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ । कतारी सञ्चार माध्यम अल जजिराका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनले एक स्टेटमेन्ट जारी गर्दै पत्रकारिता देशद्रोह नभएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न चिनियाँ र हङकङका अधिकारीहरुलाई आग्रह गरेका छन्…