Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा २ करोड ३५ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ९१ हजार ३३७ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ३५ लाख ९ हजार २२० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६३९ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान…