Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनाको अन्त्यसम्ममा अमेरिकाका सबै वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । कारोना खोप अभियानलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको बताउँदै बाइडेनले खोप लगाउन मानिसहरूलाई आकर्षित गर्नुपर्ने बताए । कोरोना भाइरसको नयाँ प्रजाति देखिनु थप चुनौती भएको उल्लेख गर्दै उनले यो लडाईं चाँडै समाप्त नहुने बताए ।…