Live on
Your Voice, Your Power
काठमाडौं - विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने निर्णय अमेरिकाले फिर्ता लिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएको एक साता नबित्दै उक्त निर्णय फिर्ता गरेको हो । ट्रम्प प्रशासनको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसीइ) ले उक्त निर्णय फिर्ता लिइएको…