Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल-एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो। उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो। अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेको बीबीसीले जनाएको छ । अघिल्लो महिना…