एसिया Archives | Page 4 of 152 | Khabarhub Khabarhub

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ । तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको विरोधमा उत्रिएका छन् । प्रेसिडेन्शियल सेक्युरिटी फोर्सले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्न रोकिरहेको छ । युनले गत ३ डिसेम्बर राति अचानक मार्शल कानुन घोषणा गरेका थिए । त्यसपछि उक्त कदमको…