भारत / चीन / सार्क « Khabarhub

भारतमा आगलागीमा परी १४ जनाको मृत्यु

काठमाडौँ- भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएको बताइएको छ । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको…