भारत / चीन / सार्क « Khabarhub

हिंसाले बदनाम जम्मु कश्मीरको श्रीनगर सभा, सम्मेलनबाट सुनाम कमाउने प्रयासमा

श्रीनगर- कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सभा सम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण हुन थालेको छ । युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका २० देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को…