Live on
Your Voice, Your Power
काठमाडौँ- भिसा प्रक्रियालाई थप सहज बनाउन भारतको कोल्कातास्थित रेलवे स्टेशनमा बंगलादेशको भिसा सूचना केन्द्र स्थापना गरिएको छ । भारतलाई बंगलादेशको ढाका र खुलनासँग जोड्ने महत्वपूर्ण रेलवे स्टेशन मानिएको कोल्कातामा भिसा सूचना केन्द्र स्थापना गरिएको हो । कोल्काता रेलवे स्टेशनमा स्थापित उक्त केन्द्रले विदेशी यात्रुहरूलाई बंगलादेश जाने रेलमा भिसा सेवाहरू उपलब्ध गराउने भारतको पूर्वी रेलवेले जनाएको…