Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशको चटगाउँ बन्दरगाहमा २५ टन प्रतिबन्धित अफिमको बियाँ फेला परेको छ । भन्सार अधिकारीहरुले पाकिस्तानबाट आएको जहाजबाट उक्त परिमाणको अफिमको बियाँ बरामद गरेका हुन् । उक्त बन्दरगाहमा पाकिस्तानबाट ३२ टन सामान आएको थियो । तर, पछि खानतलासी गर्दा २५ टन अफिमको बियाँ फेला परेको द बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । भन्सार प्रशासनले जारी…