भारत / चीन / सार्क Archives | Page 136 of 344 | Khabarhub Khabarhub

तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढ्न थाले

काठमाडौँ- गत वर्षको अगस्त महिनायता अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकोमा…