भारत / चीन / सार्क « Khabarhub

विकासशील मुलुकमा चीनको साख घट्दै

काठमाडौँ- आर्थिक एवम् सैनिक शक्ति विस्तार गरेसँगै चीनले पछिल्लो समय तेस्रो विश्वका विकासशील मुलुकहरुमा प्रोपागाण्डा र प्रभाव अभियान थालेको छ । चीनले भन्ने गरेको ‘संवाद शक्ति (डिस्कोर्स पावर)’ लाई अझ सुदृढ गराउने उद्देश्यका साथ आफ्नो प्रभाव विस्तार अभियान थालेको बताइन्छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले सत्ता सम्हालेयता चीनले आक्रामक कूटनीतिक रणनीति अपनाएको छ । यद्यपि…