भारत / चीन / सार्क « Khabarhub

पहाडका टाकुराबीच केबलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

काठमाडौँ– भारतमा पहाडमाथि चल्ने केबलकार लामो समयसम्म अड्किएपछि पर्यटकहरु केही समय बीच बाटोमै अलपत्र परेका छन् । भारत हिमाचल प्रदेशको परवानु टिम्बर ट्रेलमा पर्यटकहरु बोकेको केबलकार अड्किएपछि त्रसित मध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । पर्यटकहरुले उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी…