भारत / चीन / सार्क « Khabarhub

भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको गोली हानी हत्या भएको छ । उनको मानसा जिल्लामा गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् र गोली लागेर अन्य दुई जना घाइते भएको जनाइएको छ ।  पञ्जाब सरकारले  मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो ।  पञ्जाबका…