भारत / चीन / सार्क « Khabarhub

श्रीलङ्काली राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय समुदायलाई मद्दत गर्न आह्वान

काठमाडौं- देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला श्रीलङ्काली राष्ट्रपति गोताबाया राजपाक्षेले अन्तर्राष्ट्रिय समुदायलाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्नका लागि मद्दत गर्न आह्वान गरेका छन् । ‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ । हामीलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको…