भारत / चीन / सार्क « Khabarhub

गत वर्ष बारुदी धरापमा परी अफगानिस्तानमा १ हजारभन्दा धेरै मारिएको खुलासा

काठमाडौं- गत वर्ष अफगानिस्तानमा बारुदी धरापका कारण १ हजार १६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।  अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार हरेक महिना बारुदी धरापमा परी अफगानिस्तानमा औसतमा १२० जनाको मृत्यु हुने गरेको छ । गत सात महिनामा २० प्रान्तमा २० वर्गकिलोमिटर क्षेत्रफललाई बारुदी धरापमुक्त बनाइएको छ । त्यस्तै, पछिल्ला ३० वर्षमा…