भारत / चीन / सार्क Archives | Page 17 of 325 | Khabarhub Khabarhub

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ

बैंगलुरू- एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले सनसनी मच्चिएको छ। बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड नोट लेखेर ९० मिनेटको भिडियो बनाएका थिए । जसमा उनले श्रीमती र सासूलाई आफूमाथि शोषण गरेको आरोप लगाएका थिए । अभियुक्तको नाममा अतुलकी श्रीमती निकिता सिंघानियन, सासू निशा, जेठाजु अनुराग र निकिताका काका सुशील छन्…