भारत / चीन / सार्क « Khabarhub

बलुचिस्तानमा १७ वर्षीया बालिकासहित एकै परिवारका दुई जनालाई सुरक्षाकर्मीले लिए नियन्त्रणमा

काठमाडौं- पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित खुज्दारको सिभिल कोलनीमा रहेको एक आवासीय क्षेत्रबाट सुरक्षाकर्मीले १७ वर्षीया बालिकासहित दुई जनालाई नियन्त्रणमा लिएका छन् । परिवारका स्रोतले दिएको जानकारी अनुसार अब्दुल कुदुस जरकजाई र उनकी १७ वर्षीया छोरी अक्सालाई अज्ञात स्थानमा लगिएको छ । परिवारका अनुसार गत अगस्ट ५ तारिखको राति करिब १० बजे काउन्टर टेरोरिज्म डिपार्टमेन्ट (सीटीडी) का…